Schedule 5
काठ दाउरा लिन पाउने पूर्जी
अनुसूची-५
(नियम २४ को उपनियम (१) सँग सम्बन्धित)
नेपाल सरकार
———— राष्ट्रिय निकुञ्ज
काठ दाउरा लिन पाउने पूर्जी
सि.नं.:-
- निकुञ्जभित्र काठ दाउरा लिन पाइने क्षेत्र:-
- काठ दाउराको किसिम र परिमाण:-
- टाँचा लगाउनु पर्नेमा लगाईने टाँचाको विवरण:-
- पूर्जी बहाल रहने अवधि:-
- काठ दाउरा लिन वापत लाग्ने दस्तूर:-
- पूर्जी बुझी लिने व्यक्तिको:-
नाम, थर: ………….. पूर्जी दिने अधिकारीको
सही: ………………. नाम: …………
नागरिकता:……. सही:………
ठेगाना: दर्जा:…………..
स्थायी ………………. मिति:………….
अस्थायी ………….. कार्यालयको छाप:…
मिति: …………….